OMG: एक लाख पुरुषसँग सम्बन्ध राख्ने यी महिलाको लक्ष्य हेर्नुहोस् भिडियो सहित

एजेन्सी । भनिन्छ शौक ठूलो कुरा हो । दुनियामा फरक फरक मानिस छन् र सबैको शौक पनि डिफरेन्ट छ । यस्तै केही अनौठो शौक लिएर दक्षिण एसिया आउँदैछिन् पोल्याण्डकी एनिया । यी युवतीको लक्ष्य छ कि उनी एक लाख पुरुषसँग शारीरिक सम्बन्ध राख्नेछिन् ।
बल्ल २१ वर्षकी भइन् यी युवती
पोल्याण्डमा बस्दै आएकी २१ वर्षीया एनियाको चाहना अनौठो छ । अधिकांश मानिस धनी हुन वा केही खास वस्तुसम्म पुग्ने लक्ष्य लिन्छन् । तर एनियाले एक लाख पुरुषसँग यौनसम्बन्ध बनाउने लक्ष्य लिएकी छन् । एनियाले आफ्नो यो चाहनालाई पूरा गर्नका लागि एउटा उपाय निकालेकी छन् । उनी दुनियाँका अलग अलग देशहरुमा गएर त्यहाँका पुरुषसँग सम्बन्ध बनाउनेछिन् । एनिया यसका लागि दक्षिण एसिया आउने तयारीमा छन् । उनी पहिला भारत पुग्ने र त्यसपछि नेपाल आउने बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोटो शरीर भएकी एनियालाई यो काम गर्न धेरै रमाइलो लाग्छ । एनियाले एक पुरुषसँग करिब २० मिनेटसम्म यौनसम्पर्क गर्छिन् । यो क्रममा उनी जीवनको भरपुर आनन्द लिन्छिन् । एनियाले आफ्नो यो उद्देश्यलाई पूरा गर्नका लागि सोशल मिडियाको पनि सहारा लिएकी छन् । फेसबुकमा उनले आफ्नो एक पेज बनाएकी छन् जसमा हजारौ मानिसले लाइक गरिसकेका छन् । एनियाका ब्वाईफ्रेण्ड पनि छन् तर एनियाको यो कार्यमा उनलाई कुनै मतलब छैन् ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses