अश्लिल र उत्तेजक दृश्य दिँदा पनि चलचित्र नचले पछी पोर्न स्टार बन्छु भन्ने अर्चना पनेरु डान्सबारमा भेटिए

काठमाडौं– अश्लिल र उत्तेजक दृश्य दिँदा पनि चलचित्र बजार तताउन नसकेकी अभिनेत्री अर्चना पनेरुले डान्सबार तताउन थालेको भेटिएको छ ।

बिगत एक महिनायता उनले नयाँ बसपार्कमा रहेको उर्वसी डान्स बार तताउदै आएको पाइएको हो । सो बारमा आउने ग्राहक हुस्की र बियरको चुस्कीसँर्गै उनको जावनी नियाल्दै नाच्ने गरेका छन् ।

केही म्युजिक भिडियो र दुई चलचित्र अभिनय गरेकी अभिनेत्री अर्चनाले जिविकोपार्जनका लागि डान्स बारमा काम गर्न थालेकी हुन् ।

करिव आधा दर्जन युवतीले डान्स गर्ने बारमा अर्चनाको बिभिन्न कार्यक्रममा सँगै देखिदै आएकी उनकी आमा सुनिता पनेरु पनि देखिने गरेकी छन् । सुनिता भने नेपाली गीतमा नाच्ने गरेकी छन् ।

राम्रो पारिश्रमिक दिएर अर्चनालाई बारमा नचाउन थालिएको उर्वशी डान्स बारेले जनाएको छ । अर्चना भित्रिएदेखि बारमा दर्शक पनि बढेको बताइएको छ ।

पोर्नस्टार बन्छु भन्दै २०७२ मा आफ्नो नांगा र उत्तेजक तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेपछि अर्चना पहिलो पटक चर्चामा आएकी थिइन् । महेन्द्रनगरमा आयोजित प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगितामा सेकेन्ड रनर्सअप समेत भएकी अर्चना नग्न तस्बिर सार्वजनिक गरेपछि भने मिडियामा समेत छाउन थालिन् ।
तस्बिर सार्वजनिक भएपछि प्रहरीले अश्लीलता फैलाएको आरोपमा उनलाई पक्राउ समेत गर्यो ।

लिटिल बुद्ध एकेडेमीमा कक्षा १० मा अध्ययनरत गर्दै गरेकी अर्चनाको पोर्नस्टार बन्ने कुराले मिडियामा प्राथमिकता पाए । त्यसपछि उनी स्कुलबाट निकालिइन्, र गाउँ नै छोड्न पनि बाध्य भइन् । त्यसयता उनी काठमाडौमा रहदै आएकी छन् ।

काठमाडौ आएपछि चलचित्रका केही निर्देशकको तानातानमा समेत परिन् उनी । थुपै्र चलचित्र अफर पाएकी अर्चनाले ‘जिस्म’ र ‘छेस्को’ चलचित्र अभिनय गरेकी छन् । अभिनयका हिसावले ‘जिस्म’ पहिलो चलचित्र भएपनि रिलिजका हिसावले भने ‘छेस्को’ पहिलो बन्यो । यी दुबै चलचित्रमा उनले किस सिनका साथमा भरपुर हट दृश्य पनि दिएकी थिइन् । तर चलचित्रले दर्शकमा कुनै छाप छोड्न सकेन । चलचित्रको असफलताले कुनै निर्माताले उनलाई चलचित्रमा दोहोर्याउने आँट गरेनन् ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses