श्रीमान श्रीमतीबिचको सम्बन्ध सुमधुर बनाउने उपायहरु (जानी राखौ)

श्रीमान श्रीमतीबिचको सम्बन्ध सुमधुर बनाउने उपायहरु ||
१. बेलुकीको खाना धेरै ढिला खानुः बेलुकीको खाना धेरै ढिला खाने गर्नाले तपाईंको तौल मात्र बढ्ने होइन कि तपाईंको सेक्स लाइफलाई नै डामाडोल बनाउने गर्दछ । बेलुकीको खाना थोरै, हलुका र स्वस्थकर हुनु जरुरी छ । खाना खाएको दुई घण्टापछि मात्र पार्टनरसँग बेडमा जाने तरखर गर्नुहोला । २. बिदाको समयमा धेरैबेरसम्म सुत्नु हप्ताभरीको सबै निन्द्रा बिदाको दिन पारेर पुर्याउने सोच राखेर शनिबार धेरैबेरसम्म सुतिरहनाले पनि तपाईंको सेक्स मुड शिथिल हुनपुग्छ । बिदाको दिन धेरैबेर सुत्नाले प्राकृतिक साइकलमा हानी पुग्ने भएका कारण तपाईंलाई अल्छी, शिथिल र सेक्सका लागि मुड नै नहुने समस्यामा पर्नुहुनेछ । बिदाभन्दा बाहेक अरु समयमा जतिबेला उठ्नुहुन्थ्यो त्यहि समयमा नै उठ्ने प्रयास गर्नुहोस् र त्यहि बानी बसाल्नुहोस् । ३. तपाईं हप्ताको सातै दिन सँगै हुनुहुन्छः यदि तपाईं र तपाईंको पार्टनर एउटै अफिसमा काम गर्नुहुन्छ र अफिसबाट सँगै घर जानुहुन्छ भने केहि समयपछि तपाईंलाई बोर लाग्नसक्छ । सधैंभरि एकअर्काको साथमा नै हुनुहुन्छ भने त्यसले केहि जलवा नदेखाउन सक्छ । आफ्नो पार्टनरसँग सेक्सुयल इन्टिमेसी जगाउन चाहनुहुन्छ भने केहि समयको लागि एकअर्काबाट टाढा रहनुहोस् र तपाईंले आफू फ्रेस भएको महसुस गर्नुहुनेछ र बेडरुममा केहि वाइल्ड गर्न इच्छुक हुनुहुनेछ । ४. तपाईंले पिल्स खाइरहनुभएको छ भनेः के तपाईं टाउको दुख्नासाथ औषधी खाने गर्नुहुन्छ रु सर्वेक्षणका अनुसार हाइ ब्लड प्रेसर पिल्स र अरु साधारण औषधीहरुले सेक्सुयल डिजायर कम गर्ने गर्दछन् र टेस्टोस्टेरोन लेभल पनि घटाउने गर्दछ । धेरैजसो महिलाहरुले गर्भ नरहोस् भनेर गर्भनिरोधक औषधीहरु दैनिकजसो खाने गर्दछन् । यदि बिरामी हुनुहुन्छ भने पिल्स खानु केहि गलत हुँदैन तर डाक्टरको सल्लाह अनुसार मात्र औषधी खाने गर्नुहोस् । यदि डाक्टरहरुले कुनै औषधीले तपाईंको सेक्स ड्राइभलाई प्रभाव पार्छ भने उनले केहि वैकल्पिक उपायहरु प्रदान गर्नेछन् । ५. निरन्तर व्यायाम नगर्नालेः अनुसन्धानका अनुसार निरन्तरको व्यायामले तपाईंको सेक्स लाइफमा रौनकता थप्ने कामका साथसाथै कार्डियोभास्कुलरको काम र सर्कुलेसन पनि बढाउने कार्य गर्दछ । व्यायामको लागि जिममा जानुस् अथवा आफ्नो बगैँचा वा अपार्टमेन्टमा डुल्नु भयो भने पनि यसले तपाईंलाई तनावबाट मुक्ति दिएर सेक्सको लागि मुड अन नै राख्न मद्दत गर्छ । तर, अधिक व्यायाम पनि हानि हुन्छ भन्ने कुरा याद राख्नुहोस् । ६. सुत्ने बेलामा समाचार पढ्नुहुन्छ भनेः हामीलाई चाहिने सबै खबर, समाचार जतिबेला मन लाग्यो त्यतिबेला उपलब्ध गराउने एक्काइसौँ शतिाब्दिको उपकरणलाई हामीले धन्यबाद दिनै पर्छ । यति सहज उपलब्ध हुने कुराहरुलाई हामीले किन दिनको अन्त्यमा खोज खबर गर्ने रु सुत्ने बेलामा अपराध, सेयर मार्केटको उतार–चढाव, प्राकृतिक प्रकोपका समाचारहरु मोबाइल, टिभी अथवा अनलाईनमा पढ्नुहुन्छ भने यसले तपाईंको दिमागमा तनाव पैदा गर्छ जसले बेडमा सेक्सी फिल गर्न अलि गाह्रो हुन्छ । तनावले टेस्टोस्टेरोन लेभल घटाउँछ जसले तपाईंलाई सेक्समा मन नगएको महसुस गराउँछ । यसका साथसाथै ल्यापटप र मोबाइलमा ध्यान दिनु भनेको आफ्नो पार्टनरमा मन नजानु हो । सुत्नुभन्दा पहिले इन्टरनेटमा ब्राउजिङ्ग गर्नुभन्दा मनतातो पानीले नुहाउनु अथवा रोमान्टिक गीतहरु सुन्दा राम्रो हुन्छ । सुत्नुपूर्व आफ्नो पार्टनरसँग कुरा गर्ने बानी बसाल्नु भयो भने पनि यसले एकअर्कामा राम्रो सम्बन्ध स्थापित गर्न सहयोग गर्दछ । ७. पोर्न फिल्म तपाईंको प्रेरणा हो भनेः आफ्नो पार्टनरसँग बेडमा केहि वाइल्ड गर्नु भनेको राम्रै हो तर त्यसलाई साँचो र प्राकृतिक बनाउन पनि निकै जरुरी छ । पोर्न फिल्मले तपाईंलाई धेरै आशा गर्ने बानी बसालिदिन्छ । ‘आफूले कुनै फिल्ममा सेक्सुयल र सिडक्सन कार्यहरु देखेकै भरमा यसले तपाईंको पार्टनरलाई सन्तुष्टि दिन्छ भन्ने छैन,’ डा। राजन भोस्लेले बताए । माया र आदर हराउन नदिनुहोस् । सेक्सको भरिपूर्ण आनन्द लिन आफूले हेरेका भिडियोभन्दा आफ्नै शैली प्रयोग गर्नुहोस् । ‘दिनदिनै आत्मियताका लागि गरिने कार्यहरु जस्तै किसिङ्ग र अंगालोले बेहेर्नेजस्ता कार्य गर्नाले पनि तपाईंको पार्टनरलाई केहि रमाइलो गर्न मन हुन्छ, ’ भोस्लेले जानकारी दिए । तलको लिंकमा क्लिक गरि पूर्ण विवरण तलको भिडियोमा हेर्नुहोस :
<<श्रीमान श्रीमतीबिचको सम्बन्ध सुमधुर बनाउने उपायहरु>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses