१८ बर्षकी कल्पना बाहिङ राई बहिनीको अनुरोध म बाच्न चाहान्छु तपाईहरुले सहयोग गर्नुहोस् न(भिडियो सहित)
जीबन मरण को दोसाधमा रहेकी सुनसरी जिल्ला, सान्तिनगर चक्रघटीका कल्पना बाहिङ राइको १८ बर्षको कलिलो उमेरमै ४ बर्ष यतादेखी बोनम्यारोको समस्या देखिएकोले बिरेन्द्र सैनिक अस्पाताल्, छाउनिमा उपचारत रहेको छ । त्यहाका डाक्टरका सल्लाहा अनुसार उनलाई तत्काल दुई महिना भित्रमा बोनम्यारो ट्रान्सफर गर्नु पर्ने भएको छ । उपचारको लागि उनको परिवारले घर र जग्गा बेची सक्दा पनि उनको उपचार हुन सकेन, अब उनको उपचारको लागि पारिवारिक आर्थिक अवस्थाबाट नसक्ने भएकोले उनलाई बोनम्यारो ट्रान्समर गर्नका डाक्टरका सल्लाह अनुसार १५ लाख लाग्ने भनिएको छ । त्यसैले उनलाई बचाउनका लागि यही मिती २०७३ साल माघ २३ गते आदिवसी किरात महासँघको कार्यालयमा निजको परिवारका सद्स्य दिदी सुनिता बाहिङ {कुलुङ} राइ, आदिवासी किरात महासंघको केन्द्रिय अध्यक्ष प्रिथिबीराज मुकारुङ, किरात बाहिङ मुलुखिमका केन्द्रिय महासचिब धिरेन बाहिङ लगायत को उपस्थितिमा कल्पना बाहिङ राइ बचाउ अभियान समिती मेखराज धिरेन बाहिङ को सम्योजज्कत्वमा ९ सद्स्य बचाउ समिती निर्माण गरी सानिमा बैकमा परिवारको तर्फ बाट बिमारिको दिदी सुनिता, समितीको तर्फ बाट सम्योजक मेखराज र अनिता गरी ३ जनाको नाममा खाता खोली अभियान सम्पूर्ण देस बिदेसमा रहनु भेएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा एक कलिलो उमेर कि हाम्रो नेपाली चेलीलाई अकालमा मर्न बाट बचाऔ भन्दै तपाईं सम्पूर्ण नेपाली मन भएका सहयोगी हातहरुलाई सानो भए पनि सहयोग को अपेछा गरेका छौ !!!पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<म बाच्न चाहान्छु>>
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
0 comments
Write Down Your Responses