कता जाँदैछ समाज : खेल्न हिँडेकी ६ बर्षीया बालिकालाई बलात्कारपछि हत्या
‘खोलाभन्दा केही मिटर माथिको खाल्डो भागमा बालिकालाई बलात्कार गरेर खोलामा गाडीएको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका डिएसपी प्रल्हाद अधिकारीले भने, ‘सामान्य खाल्डो खनेर माटोको ढिस्को झारेर पुरेको अवस्थामा बालिकाको शव भेटिएको छ ।’घट्नामा संलग्न १७ बर्षिय एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ । पक्राउ परेका युवाले प्रारम्भिक सोधपुछका क्रममा प्रहरीलाई आफैंले बलात्कार गरेको स्वीकार गरेका छन् ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तु स्रोतका अनुसार बालिकाको शव गाड्न प्रयोग भएको कोदाले घट्नास्थल नजिकैको एक घरमा फेला परेको छ ।बालिकाको शव उत्खनन गरेर वुटवल अस्पतालमा पोष्टमार्टमका लागी पठाईएको जानकारी दिँदै डिएसपी अधिकारीले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं ।’पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<खेल्न हिँडेकी ६ बर्षीया बालिकालाई बलात्कारपछि हत्या>>
स्रोत " रातो पाटि
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses