अब फेसबुकमा भिडियो हालेर पैसा कमाउन सकिने !(भिडियो सहित)
सञ्चारमाध्यमका अनुसार यदि कुनै प्रयोगकर्ताले अपलोड गरेको भिडियो अरुले १० सेकेन्डभन्दा बढी हेरे भने उसाई विज्ञापन प्राप्त हुनेछ । सो एडबाट हुने कमाई भिडियो अपलोड गर्ने व्यक्तिलाई दिइनेछ । यसलाई ‘मिड रोल एड फर्म्याट ‘ भनिन्छ ।भिडियोबाट हुने कमाईको ५५ प्रतिशत हिस्सा अपलोड गर्नेलाई दिइनेछ भने ४५ प्रतिशत फेसबुकले राख्नेछ । यूट्यूवबाट भिडियो अपलोड गर्नेहरुले पनि यत्ति नै अनुपातमा रकम पाउने गर्छन् । यो विषयमा फेसबुकले अहिलेसम्म आधिकारिक जानकारी भने दिएको छैन ।यसको अर्को शर्त के छ भने अपलोड गरिएको भिडियो कम से कम ९० सेकेन्डको हुनैपर्छ । साथै फेसबुकले भिडियो अपलोड गर्ने गाइडलाइन पनि दिन सक्छ । यसको मतलब कुनै भिडियोबाट पैसा कमाउन सकिन्छ त कुनैबाट सकिन्न ।यसभन्दा अगाडि पनि फेसबुकले भिडियोमा धेरै प्रयोग गर्दै आएको छ । २०१५ मा एउटा बेग्लै भिडियो सेक्सन बनाइएको थियो र त्यसबाट पब्लिसरलाई पैसा कमाउने मौका दिइएको थियो । अघिल्लो वर्ष पनि ‘टेस्टिङ मिड रोल एड इन लाइभ भिडियो’ लन्च गरिएको थियो ।फेसबुले भिडियो हेर्ने प्रयोगकर्ताहरुको बढ्दो रुचीलाई ध्यानमा दिएर नयाँ फिचर ल्याउन लागेको हो । २०१६ मा प्रतिदिन १० करोड प्रयोगकर्ताले भिडियो मात्रै हेरेका छन् जुन फेसबुकमा पहिलेदेखि अपलोड थिए । यी भिडियोको बीचमा कुनै प्रकारको विज्ञापन अहिलेसम्म आएको छैन ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि हेर्नुहोस कसरि कमाउने त पैसा ?
<<फेसबुकमा भिडियो हालेर पैसा कमाउन सकिने>>
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses