थोरै सुत्दा यस्ता रोग लाग्न सक्छन् (जानी राखौ)
रातमा आवश्यकताअनुसार ननिदाउने व्यक्तिलाई बिहान गुलिया र ‘जंक फुड’ खान मन लाग्छ । धेरै गुलिया परिकार खाँदा रगतमा सुगरको मात्रा बढेर मधुमेहको सम्भावना रहन्छ ।शरीरभित्रबाट फोहोर तत्व बाहिर निस्किनु भनेको शरीर ‘रिपेयर’ भएजस्तै हो । बिहान धेरै पानी पिउँदा शरीरभित्रका बिकार पिसावमार्फत बाहिरिन्छन् । राति पूरा नसुत्दा ‘ब्लड प्रेसर’को सम्भावना रहन्छ, जसले हृदयाघात र ‘स्ट्रोक’को सम्भावना बढाउँछ ।राति कम निदाउने व्यक्तिलाई क्यान्सरको सम्भावना रहन्छ । क्यान्सर निम्त्याउन भूमिका खेल्ने खराब तत्व शरीरबाट बाहिर निस्किन सक्दैनन् ।शरीरमा त्यस्ता तत्व जमेर रहँदा अन्य रोग पनि लाग्न सक्छन् । अलजाइमर भरपूर सुत्दा दिमाग पुनर्जीवित त ताजा हुन पाउँछ ।दिनभरको कामसँगै निम्तिएको दिमागको थकानलाई रातभरको निद्राले भगाइदिन्छ । तर, निद्रा अपुग भएर बिहान उठ्दा दिमाग अशान्त नै रहन्छ । यसले भुल्ने समस्या अर्थात् अलजाइमर रोग जन्माउन सक्छ ।स्रोत : दैनिक नेपाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses