छोराको लासलाई सुकुटी बनाएर खान बुहारीलाई सासुको यस्तो धम्की
नौ महिना गर्भमा राखेर जन्म दिने आमाले आफ्नो छोराको लासलाई सुकुटी बनाएर खानु भनेको सुन्दा कतिको अचम्म लाग्न सक्छ । तर झापा मेचीनगर १ मा भएको यस्तो एक घटनाले पुष्टि गरेको छ । मेचीनगर १ का तेजप्रसाद चम्लागाई वैदेशिक रोजगार लागि आफूले भखरै विवाह गरेकी श्रीमती र परिवारलाई छोडेर साउदी पुगे । त्यहा पोल्ट्री फर्ममा उनले काम समालेका थिए ।तर विडम्बना उनी जे सोचले गएका थिए । ती उनका सपना सबै अधुरा भए । गत मङ्सिर ३ गते उनले अचानक सुसाईट गरे त्यो घटना हुनुकारण हरू दिन प्रतिदिन खुल्न थाले ।केही वर्ष अघि सोही घरमा मुली बुबा खस्नु भन्दा अगाडि सम्म सो घरमा ठिकै थियो तर जब ससुराको मृत्यु भयो ।सासुको ब्यावहार बुहारीलाई गर्नेमा परिवर्तन हुन थाल्यो । हरेक समय आरोप लगाउने अनि आक्षेप लगाउने कारण तेजप्रसाद कि श्रीमती उमालाई सही सक्नु न भएर बारम्बर छोराले यी घटना मिलाउन खोजे तर सकेका थिएनन् । उनी प्रदेश गएपछि पनि बारम्वर बुहारीमाथि सासुको एकोहोरो हेप्ने कारणले अनतत् उनी माईत जान बाध्य भईन ।स्रोत : पुर्बेली न्यूज
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses