सम्भोग गर्न भन्दै जब छात्रले शिक्षिकालाई शौचालमा बन्द गरे…

भारतको राजधानी नयाँ दिल्लीस्थित एक सरकारी विद्यालयमा एक छात्रले अनैतिक क्रियाकलाप गर्ने मनसायका साथ शिक्षिकालाई शौचालयमा बन्द गरेका छन् ।पूर्वी दिल्लीस्थित सर्वोदय कन्या विद्यालयमा मंगलबार एक छात्रले शिक्षिकालाई शौचालयमा बन्द गरेका हुन् ।छात्रले शिक्षिकालाई शारीरिक सम्बन्ध राख्न तयार भए मात्रै शौचालयको ढोका खोल्ने शर्त राखेका थिए । तर, शिक्षिकाले जोर–जोरले आवाज निकालेपछि मात्रै छात्र भागेका थिए ।शिक्षिकालाई विद्यालयमा सरसफाई गर्ने कर्मचारीले शिक्षिकालाई बाहिर निकालेका थिए । घटनापछि शिक्षिकाले शिक्षा विभाग र प्रहरीलाई घटनाबारे जानकारी दिएकी थिइन् । प्रहरीले छेडछाड र बन्धकको आरापमा मुद्दा दर्ता गरेको छ ।जानकारीअनुसार शिक्षिका स्कूलमा पहिलो पिरियडमा पढाउछिन् । आफ्नो कक्षा समाप्तीपछि जब उनी शौचालय गइन् तब दोस्रो कक्षाका छात्रले शौचालयको ढोका बाहिरबाट बन्द गरेका थिए ।स्रोत : दैनिक नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses