जापानमा सपरिवार बस्दै आएकी नेपाल फर्किने मथुरादेवीको चाहना अधुरै, बाटैमा मृत्यु

जापानमा सपरिवार बस्दै आएकी चितवनकी ४२ वर्षीया मथुरादेवी भण्डारीको बाटैमा मृत्यु भएको हो।उनका श्रीमान इन्द्र भण्डारीले गुल्मीस्थित रातोपाटीकर्मी प्रेम सुनारलाई दिएको जानकारीअनुसार विमान उड्न ढिलाइ भएपछि उनी पुनः टोकियो फर्किदै थिइन्। फर्किदै गर्दा बाटैमा उनको निधन भएको थियो।जापानबाट नेपाल फर्किने क्रममा एक नेपाली महिलाको बाटैमा मृत्यु भएको छ।जापानमा सपरिवार बस्दै आएकी चितवनकी ४२ वर्षीया मथुरादेवी भण्डारीको बाटैमा मृत्यु भएको हो।उनका श्रीमान इन्द्र भण्डारीले गुल्मीस्थित रातोपाटीकर्मी प्रेम सुनारलाई दिएको जानकारीअनुसार विमान उड्न ढिलाइ भएपछि उनी पुनः टोकियो फर्किदै थिइन्। फर्किदै गर्दा बाटैमा उनको निधन भएको थियो।पारिवारिक स्रोतका अनुसार मृतक भण्डारीलाई करिब ६ महिनाअघि फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो। जापानमा उपचाररत भएपनि उनी नेपालमै बसेर उपचार गर्ने इच्छासहित स्वदेश फर्कन लागेकी थिइन् ।कुक भिषामा करिव ८ वर्षअघि मृतकका श्रीमान् इन्द्र भण्डारी जापान पुगेका हुन् ।स्रोत : अमेरिका नेपाल .नेट

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses