साच्चीकै हामी चिसो बाट जोगिरखेकाछौ त ? चिसो मौसम बाट जोगिन येसोगर्दा राम्रो होलाकी !
चिसो बढ्दै छ चिसोबाट जोगिन के-के गर्नु पर्ला ?
आउनुस तपाइको सल्लाह संगै समस्याहरु सुल्झाऊ !
केही सल्लाह हामीबाट पनी ( with The Kathmandu post.)
* चीसो मौसमी रुपमा फेरबदल भईरहने प्रकृतिक गुन हो अथवा यो सामान्य रुपमा भईरहने फेरबदलको मौसम हो | तर एसको कारणले गर्दा दिनहु- दिन मानिसहरुको मिर्तु डर बढिराखेको छ | त्यतिमात्र नभई मानिसको शरीरमा आंग्सीक रुपमा र मानसीक रुपमा पनि असर पार्ने विभिन्न प्रा.ज्ञ बिज्ञहरुको भनाई छ | हामी भन्न सक्छौ जाडोमा न्यानो कपडाको मात्र प्रयोगले बच्न सकिन्छ |तर विभिन्न जाडोबाट हुने असरहरु बाट पनी होलत ?
होईन ! हामीले धेरै भुल गरेका हुन्छौ , हेर्नुहोस् यी भूलहरू;
१) हामी जाडोमा धेरै चिया-कफी र लोरिन दुधको मात्रा बढि लिने गर्छौ तर यसले स्वस्थ्यमा प्रत्यछ्य असर गरिरहेको हुन्छ | दिनको तीनपटक पिउनाले तपाईको स्वास्थ्यमा केहि असर नपर्ने; 'तर स्वस्थ भएको बेला'
२) जाडोमा हाम्रो हात खुट्टा बढि चीसो रहने गर्छ कीनकी हामीले हात खुट्टामा न्यानो चिजहरु कम लगाउने यात खोलिरहनु पर्ने हुनाले नलगाउने गर्छौ, येस्तोबेलामा तपाईले बिहान बेलुका सुत्नु आघि र सुत्ने बेलामा हात र सक्नु हुन्छ भने कम्तिमा पनि ५ मिनेट सम्म मिच्ने गर्नुस यो गर्नाले तपाईको शरीर मात्र नभई मानशिक स्वस्थ पनी हुने बिज्ञहरुको भनाइ छ | बिशेष त मानिसको सम्पूर्ण शारीरिक भाग हाम्रो हात र खुट्टामा जोडिएको हुन्छ येसो गर्नाले तपाइको शारीरिक न्यानो पन र मानसिक स्वस्थ हुने हुन्छ |
३) जाडोमा हामी भोजन पनि धेरै फरक तरिकाले लिन सकिन्छ | पिरो,मसलादार,अनि विभिन्न मिसावटहरु पानी, येसो गर्नाले मानिसको मुटु रोग बढि बढ्ने र विभिन्न स्वस्थ अबस्थाहरु बिगीरिदै जाने गर्दछ |जस्तै;दम,प्रेसर,वाथ,थ्रोट,पिसाब पोल्ने,पायेल्स जस्ता रोग लाग्न सकिन्छ |
४) हामीले चिसो मौसममा दिनहु प्रयोग गर्ने कपडाहरु कम सुर्यको तापक्रमले गर्दा कपडामा धेरै चिसो पन: अर्थवा चिसोको हुस्सी( सिरेठो)परि रहन सकिन्छ त्यसैले कपडाहरु सुक्क ठाउमा राख्ने प्रयोग गर्ने गर्नु पर्छ |
५) चिसो मौसममा हामी शारीरिक गतिविधिहरु कम गर्ने गर्छौ शारीरिक स्वास्थको लागी बिहान र सकेसम्म बेलुकी पनि शारीरिक ब्याम गर्ने गर्दा सरिर न्यानो पन र स्वास्थको फईदा हुने हुन्छ |
६) बिशेस महिला हरुमा शारीरिक समस्या, गृहणी-कार्य गर्नुपर्ने हुदा महिलाहरु पानीको सोखिन हुन पुग्छ,यसले गर्दा महिला हरुमा बढि चिसोबाट प्रभावित हुने र स्वस्थ असर हुन पुग्छ | यो काम सक्की सकेपछि न्यानो कपडा ले पुछी कपडा हरु फेर्ने र सक्केसंम लोसन को प्रयोग गर्नु उचित हुन्छ |
६) बिशेष बालबालिका भएको महिला दिदिबहिनि हरुले आफ्ना छोरा छोरीका लागी विभीन्न सिरिंङ्ग्गार का सामग्री भन्दा आफ्ना गाउमा बनाएका तोरीको सुद्द तेल तताई लगाउडा बालबालिकामा शरीरको हुनु पर्ने ३३ % चिसो बाट जोगिने हुदा आफ्ना बालबालिकामा यसको प्रयोग बधाउन उचीत हुन्छ |
बिशेष चिसोबाट जोगिन त तपाईको मनोबल र तपाइको हातमा छ !
(We, are n't fulfill about the all kind of things or thinks also so if you will find erorrs or mistakes and your feels please comit on our text, thank you ) Maniram Thapa
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses