सुजाता कोईरालालाई क्यान्सर, क्यान्सरको प्रारम्भिक रिपोर्ट आएपछि सरकारसँग उपचार सहयोग भन्दै एक करोड रुपैंया माग

काठमाण्डौं । नेपाली कांग्रेसकी केन्दीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालालाई पन्ध्र दिन देखि अस्वस्थ छिन । एसियाली महिलाहरुको सञ्जाल ‘आइक्यापको’ सम्मेलनमा भागलिन मलेसिया गएकी काइराला त्यहीं अस्वस्थ भएकि हुन ।

 कार्तिक दश गते मलेसियाबाट स्वदेश फर्के पछि घरमै आराम गरिररहेकी सुजाता परिवारका सदस्य र सहयोगी  बाहेक अन्यसँग भेटघाट र टेलिफोन संवाद  समेत नगरेको उनका सहयोगीले बताएका छन् ।

उनलाइ क्यान्सर भएको आशंकामा परिक्षणको लागी रिपोर्ट सिंगापुर पाठाईएको र रिपोर्ट नआएको उनका सहयोगीले बताएका छन् । प्रारम्भिक रिपोर्ट आनुसा क्यान्सर हुन सक्ने आशंका गरिएको छ ।

मलेसियमा लामो बासाईका क्रममा सुजाता एकदिन आफ्ना छोरी ज्वाईसँग सिंगागुर सपिङगर्ने क्रममा रिङगटा लागेर उनलाई त्यहाँको एक मेडिकलमा स्वास्थ्य परिक्षण गर्दा उक्त मेडिकलले क्यान्सर भएको प्ररम्भिक रिपोर्ट दिएका उनका सहयोगी बताएकाछन ।  नमुना परिक्षणको रिपोर्ट आईतबार बेलुका सम्म आईपुग्ने उनका सहयोगीहरुले बताएकाछन ।

क्यान्सरको प्रारम्भिक रिपोर्ट आएपछि सुजाताले मलेसिया बाट फर्के लगत्तै सरकारसँग उपचार सहयोग भन्दै एक करोड रुपैंया माग गरेकी थिईन ।

सुजाताले  सरकारसँग एक करोड माग गरेकी गृह मन्त्रालयले जनाएको छ ।
साभार: एस काठमाडौं

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses