न्यायको लागि आवज उठाउदा जेलको बाटो देखाउने मिना खरेल संग आपत्ति
सुन्दैछु मिना खरेल जि तपाईं ले जोया र जिबनलाई न्यायको आवज उठाउने देखि लियर सहयोग गर्नेहरु मध्य एक जना महिला जसलाइ सबैले सङ्का गरिएको छ ( शरिन ख्युङ्वा तामाङ इजरायल ) भनेर तेसैगरी जोया र जिबनको लागि रातदिन खटेर सहयोग गर्नुहुने आङकामी शेर्पा दाइ, कामी मामा साथै पत्रकार महेश राना गरि १० जनालाई साइबर को फतुर मुद्दा दायर गरेर महान समाजसेवी तथा रास्ट्रप्रेमी बन्दै हुनुहुँदै छ रे भनेर सुन्दैछु ।
..
यदि यो कुरा सहि सत्ते हो भने आफ्नो गल्ती सुधारको निम्ति एक मौका हामी अझै दिदैछौ मिना खरेलजि तपाईं लाई.. त्यो मौकामा आफ्नो गल्ती स्विकार्दै सम्झौतामा तपाईं आउनु हुन्छ भने माफी दिन सकिन्छ होइन तपाईं पहुँचको मातले मातेर अहंकार देखाउनु हुन्छ भने भोलिको दिनमा जसरी जीवन जोयालाइ एक पार्नको निमित्त न्याय प्रेमी नेपालि जनताहरुले नैतिक आर्थिक सङ्कलन गरि आज मातृभुमी नेपाल फर्काउन सफल भएका छौ थियौ ।
भोलि यिनै नेपाली जनताहरुले तपाई हिड्ने बाटो घर घेर्न नपरोस त्यो बेला तपाईंको पहुँच सब हावा खानेछ नेपाली जनताको अगाडि भन्ने कुरा शक्तिशाली राणाकालीन युग देखि शाह बङ्शिय राजतन्त्र ढलेको इतिहास पक्कै स्मरण होला छैन भने आउदो दिनहरुले देखाउनेछ यहाँलाई कि
न्याय को लागि अब जनता कसरी अगाडि आउन सक्छ भनेर ?? त्यो हुन गराउन बाध्यता नपार्नु होला हामिलाइ तेसैले चाडो भन्दा चाडो निर्दोषहरुलाइ रिहा गराइ जति जनाको नाउँमा साइबरको फतुर मुद्दा लगाउनु भएको छ त्यो सब चाडो भन्दा चाडो फिर्ता गर्नुहुन यसै संजाल बाट यहाँलाई आव्हान गर्दछ ।
न्यायको लागि आवज उठाउदा जेलको बाटो देखाउने तपाईंको निरङ्कुश्ताको प्रतिकार अबस्य हामी गर्नेछौ ।
साभार:
शरिन ख्युङ्वा तामाङ
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses