पोखराको तेर्सापट्टीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
पोखरा ९ मंसिर । पोखराको तेर्सापट्टीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । ग १ क ७७२ नम्बरकोमिनी ट्रकले ठक्कर दिदा ईलेक्ट्रिक स्कुटर चालकको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीका अनुसार यो समाचार तयार पार्दा सम्म मृतकको नाम ठेगाना खुल्न सकेको छैन । उनको शब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
अपरान्ह १२ बजेर २० मिनेट जादा पालिखेचोकबाट नालाको मुख तर्फ जादै गरेको ट्रकले विपरित दिशाबाट आउदै गरेको ईलेक्ट्रिक स्कुटरलाई ठक्कर दिएको हो । मृतक पुरुष भएपनि अन्य विवरण भने खुल्न सकेको छैन ।
साभार: peacepokhara
भिडियो हेर्नको लागि तलको लिंकमा जानुहोस्
सवारी चलाउँदा मापसे गरेको भेटे ६ महिना जेल र लाइसेन्स निलम्बन >>
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses