मृत्यु संग लडिरहेका छोरा पाल्देनलाई बचाइदिन आमाको सबैमा अपिल
दोलखा जिल्ला भुषाफेदा–४ का पाल्देन तामाङ विगत ३ बर्षदेखि दुवै मृगौल फेल भई उपचारको क्रममा छ ।
नेपाल मेडिकल कलेजमा उपचारका क्रममा हप्तामा तीन पटक डाइलाइसिस गरिरहेको छ । आर्थिक अवस्था निकै नाजुक रहेको र वुबाको पनि मृत्यु भएकोले हाल उपचार गर्न कठिन भइरहेको अामा फुलमाया तामाङले बताउनु भयो ।
मृगौला प्रत्यारोपण गर्नको लागि अत्याधिक मात्रामा खर्च लाग्ने भएको हुनाले तामाङको आर्थिक अवस्था एकदम कमजोर रहेकोले तपार्इहरूको सानो सहयोगले नयाँ जीवन पाउनेमा अाशा गरिएको छु ।
अामा फुलमायाका अनुसार अब हामीसँग उपचार गर्न खर्च पनि छैन, कसरी गर्ने, कहाँ गएर सहयोग माग्ने मलार्इ केही थाहा छैन भनेर चिन्ता ब्यक्त गर्नु भएकाे छ । प्रत्येक हप्ताको डाइलाइसिसमा दुर्इपटक सरकारी तवरबाट निशुल्क गरेपनि एक पटकको डाइलाइसिस र अाैषधि उपचारको लागि कति पनि पैसा नभएको गुनासो ब्यक्त गर्नुभयो । अहिलेसम्मकाे उपचारले सकारात्मक लिएकाे र अझै उपचार गर्न पाए बाँच्ने अाशा लिइएकाे छ ।
पाल्देनलार्इ नयाँ जिवन दिलाउनको लागि सम्पूर्ण देश विदेशमा रहनुभएका समाजसेवी, सहयोगी हातहरूमा सहयोगको लागि अपिल गरेको छ । उहाँलार्इ सहयोगको लागि थोपाथोपा भएपनि सहयोग गरिदिनुहुन विनम्र अनरोध गरिरएको छ ।
सहयोगको लागि
बैक खाता नं. 01424004247 लक्ष्मी बैक (विरामी)
सम्पर्क नं. 9803473573 विरामी
सम्पर्क नं. 9808526676 अामा
सम्पर्क नं. 9849670234 (दिलबहादुर तामाङ भेना)
विभिन्न देशका प्रतिनिधिहरु:
009779861927804 निम मोक्तान ,नेपाल
0097433950614 पासाङ मोक्तान,कतार
00966596929712 हिमाल घिसिङ,साउदी
00966598823819 नवराज तामाङ सैलुङ अनलाइन प्रबन्धक तथा संवाददाता साउदी
0097455386215 गणेश अधिकारी,कतार
00966563725938 प्रेम घिसिङ,साउदी
00821021436292 राज मोक्तान ,कोरिया
00821053905079 डम्बर घिसिङ,कोरिया
009720542105944 रसिल घिसिङ, इजरायल
0060102015752 सिदर्थ घिसिङ,मलेसिया
003579429033 लक्ष्मी ब्लोन ,साईप्रस
001 (929) 261-8406 राकेश योन्जन,अमेरिका
0060102015793 सुदिप घिसिङ ,मलेसिया
0060146156274 बुद्ध घिसिङ, मलेसिया
0096181754032 सुकु माया मोक्तान,लेबनान
00971502477599 कुमार घिसिङ,दुबई
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses