कुवेतको अदालतले ५ जना नेपालीलाई मृत्युदण्डको फैसला(भिडियो सहित)

बैदेशिक रोजगारीका लागी एसओएस म्यानपावर कम्पनी मार्फत कुवेत पुगेका करिब २ हजार बढी नेपालीहरु सेवा सुबिधा नपाएपछि अलपत्र परेका छन । मोरङको बेलबारी,पथरी,उर्लाबारी,मधुमल्ला,टाँडी,लेटाङ लगायतका ठाँउका मात्र २० जना बढी युवाहरु तलब र सुबिधा नपाउँदा अलपत्र परेका छन । करिब ३ बर्षअघि ८० हजार तिरेर कुवेतको खराफी नेशनल कम्पनीमा कामदारका रुपमा पुगेका बेलबारी ५ का दिलनाथ अधिकारीले आफुले काम गरेको ६ महिनाको तलब नपाएको र नेपाल फर्कन समेत आफुसँग रकम नहुँदा बिजोग भएको बताएका छन ।सो कम्पनीमा सिभिल,स्काफोल्डिङ,पाईपिङ र ड्राईभर कामका लागी त्याँहा पुगेका देशका बिभिन्न जिल्लाका २ हजारदेखि ३ हजार कामदार यतिबेला उद्धारको पर्खाईमा रहेका छन । कम्पनीले ६ महिनादेखि कुनै कामदारलाई तलब दिएको छैन । तलब नपाउँदा कामदारहरु भोकै बस्न बाध्य भएका छन । कम्पनीले तलब नदिँदा महिनौ देखि आधा पेट खाएर बाँच्नु परेको र स्वदेश फर्कन समेत नसकेको पिडितहरुले बताएका छन ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<कुवेतमा २ हजार बढी नेपाली अलपत्र>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses