यमबुद्धको शब नेपाल आउदै गर्दा "बाबु" भन्दै यसरि बाकसमै झमटिए(भिडियो सहित)

यमबुद्धको शब नेपाल आउदै गर्दा "बाबु" भन्दै यसरि बाकसमै झमटिए |आमा अचेत अवस्थामा, श्रीमतीको पत्तो छैन,चर्तित र्‍याप गायक यमबुद्ध (अनिल अधिकारी) को शनिवार साँझ पुशपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
वि.सं २०४४ साल जेठ १६ गते मोरङमा जन्मिएका यमबुद्ध २०७३ साल माघ १ गते २९ वर्षकै कलिलो उमेरमा संसारबाट विदा भएका थिए ।उनले संसार छाडेका दुईसातापछि परिवारको पहलमा इत्तेहाद एयरको विमानबाट शनिबार काठमाडौं ल्याइएर अन्त्येष्टि गरिएको हो । उनको शव त्रिभुवन विमानस्थलबाट श्रद्धाञ्जली कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी राखिएको थियो । त्यसपछि पशुपतिमा लगेर अन्त्येष्टी गरिएको थियो ।तलको लिंकमा क्लिक गरि पूर्ण विवरण भिडियोमा हेर्नुहोस <<यमबुद्धको शब नेपाल आउदै गर्दा "बाबु" भन्दै यसरि बाकसमै झमटिए>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses