यसकारण महिला कण्डममा आकर्षण बढ्दो हेर्नुहोस

महिलाहरूले प्रयोग गर्ने कण्डमको दिनप्रतिदन व्यापार बढ्न थालेको छ । व्यापार बढ्नुमा मानिसहरूको बढ्दो स्वास्थ्यसम्बन्धी चासोका कारण रहेको अध्ययनले देखाएको छ ।एक अध्ययनका अनुसार सेक्समा आनन्द लिन चाहने युवाहरू महिलालाई उनीहरूका लागि बनाइएको कण्डममार्फत यौनसन्तुष्टि लिन चाहेको देखाएको छ ।महिला कण्डम महिलाले प्रयोग गर्ने परिवार नियोजनको एक अस्थायी साधन तथा यौन रोगहरू सर्नबाट बचाउने साधनका रुपमा हेर्न गरिएको छ ।यसलाई फेमिडोम को नामले पनि चिनिन्छ । यसको प्रयोग एकदमै सरल र सजिलो छ । यौन सम्पर्कको समयमा महिलाले यो योनीभित्र लगाउनु पर्ने हुन्छ ।यसको प्रयोग महिलाले गरेमा पुरुषले कुनैपनि साधन प्रयोग गर्नुपर्ने आवश्यकता पर्दैन ।सामान्य पुरुष कण्डमको तुलनामा यसको मूल्य धेरै पर्ने भएकाले यो विकसित देशहरूमा मात्र बढि प्रयोगमा आएको पनि समाचारमा उल्लेख छ ।स्रोत : दैनिक नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses