घरकी श्रीमती छाडेर प्रेमिकालाई भगाएपछि सडकमै यसरी गरे बबाल

जब प्रेमको भूत चढ्छ तब प्रेमले बजार नचाउँछ । यस्तै मामला भारतको हिमाञ्चल जिल्लाको अम्ब क्षेत्रमा देखिएको छ । एक महिलालाई चार बच्चाका बाबुसंग माया पाउन तब अप्ठेरो पर्यो जब प्रेमीकी पत्नी र छोरीले उनलाई बजारमै कुटे ।

यो घटना ऊनाको अम्ब विधानसभा क्षेत्रसंग जोडिएको छ । अम्ब बस स्टेशनमा त्यो समय हंगामा भयो जब एक महिलाले आफ्नो पतिलाई अन्य महिलासंग देखिन् उनलाई जमेर कुटिन । जबकि त्यहि मौका छोपेर उनका पति मौका फरार भएका थिए । अहिले यो केश प्रहरीसम्म पुगिसकेको छ । महिलाका पतिले आफ्ना चार बच्चा र पत्नीलाई छोडेर अरुसंग नै विहे गर्ने अम्बे पुगेका थिए ।

जब महिलाले आफ्नो पतिको क्रियाकलापबारे थाहा पाइन तब आफ्नी छोरी सहित उनी अम्बे पुगेकी थिइन् । जसरी पति आफ्नो प्रेमिकाका साथ अम्बे बस स्टेशनमा पुगे अनि उसकी पत्नी र छोरीले दुबैलाई सोधपुछ गरेका थिए ।

पति मौकाको फाइदा उठाउँदै फरार भएपनि पतिकी प्रेमिकालाई आमा र छोरी मिलेर बजारमै कुटेका थिए । त्यसपछि पत्नी र छोरीलाई प्रेमिकालाई मारपिट गर्न लागेका बेला प्रहरीले पक्राउ गरेर थानामा लिएको थियो ।

पिटाई खाएकी महिलाले भने आफ्नो प्रेमी विवाहित भएको समेत थाहा नपाएको बताएकी छिन् । यस घटनाबारेमा अनुसन्धान गर्दै कार्वाही अगाडि बढाएको एसपी ऊना अनुपम शर्माले जानकारी बताइन् ।स्रोत : दैनिक नेपाल

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses