अर्काकाे श्रीमानसंग रात बिताउने महिलालार्इ यसरी नाङगेझार पारी बजार घुमाइयाे

चीनमा अर्काको पति वा प्रेमीसँग यौन सम्बन्ध राखेको अभियोगमा महिलालाई सार्वजनिक बेइज्जत गर्ने क्रम बढ्दै गएको छ । हालै मात्र चीनको श्याङडोङ प्रान्तस्थित पूर्वी जिनान शहरमा ३ महिलाले एक महिलालाई नाङ्गै पारेर बाटोमा कट्नु सम्म कुटे ।हालैमात्र चिनकाे हेनान प्रान्तस्थित पियुयाङ शहरमा यस्तै घटना सार्वजनीक भएकाे छ । आफ्ना पतिसँग अनैतीक सम्बन्धमा लागेको थाहा पाएपछि अाक्राेसित महिलाले ति महिलालार्इ कुटनु मात्र हैन नाङगे झार पारेर बजार घुमाइन तरपनि उनलार्इ त्यहा राेक्ने काेही भएन ।उनलाई सडकमा ल्याइयो र नाङ्गै पारियो । त्यहाँ भएका ४ जना महिलाहरुले उनलाई लुछ्ने र कुट्ने गर्न थाले । ब्यस्त सडकमा उनलाई नाङ्गै पारेर भुत्ल्याएको हेर्न ठूलो भिड जम्मा भएको थियो ।३८ वर्षीय लिन याओ लीलाई बाटोमा यो हालत पारिँदा कसैले हस्तक्षेप गरेनन् । उनी पीडाले कराइरहेकी थिइन् तर कसैले केही बोलेन ।हेर्ने मध्ये केहीले भन्दै थिए अर्काको पोइसँग सुतेपछि यस्तै हुन्छ ।महिलाहरुले उनको कपडा पुरै च्यातिदिएर निर्वस्त्र पारे । पछि उनी बेहोस भएर ढलेपछि ती महिलाहरु आफ्नो बाटो लागे र त्यहाँ भएका एक पुरुषले महिलालाई उठाएर अस्पताल लगे ।स्रोत : पुर्बेली न्यूज

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses