महिलाहरु आफ्नो गुप्तांगका यी ७ कुरा पुरुषलाई भन्न चाहन्छन् (जानी राखौ)
अचेल युवती–महिलाहरु हरेक कुरामा पुरुषजतिकै सक्षम छन् । आफूलाई कुनै कुरामा पछाडी परेको मान्दैनन् । आफ्नो कुरा राख्न हिचकिचाउँदैनन् । अब कुरा आयो आफ्नो पार्टनरको । पार्टनरका अगाडि आजकालका महिला झनै फ्रेङक हुन्छन् । अब कुरा गरौं महिलाको गोप्य अंगबारे । केही कुरामा त शायद हामी भन्न सक्छौ कि महिलाहरु यो विषयमा पुरुषसँग बताउनमा अप्ठेरो मान्छन् । तर, हालै भएको एक सर्वेक्षणमा महिलाहरु आफ्नो गुप्त अंगबारे पुरुषलाई केही कुरा बताउन चाहन्छन् भन्ने पत्ता लागेको छ ।
तपाई पनि जान्नुस् महिलाका गुप्तांगबारे ८ कुरा, जो उनीहरु भन्न चाहन्छन्ः
१) सम्भोग (यौनसम्पर्क) गरिसकेपछि महिलाहरु खुसी हुन्छन् भन्ने यो कुरा गलत होः
महिलाहरु भन्छन् कि पुरुष सोच्छन् कि महिला सम्भोग गरिसकेपछि खुशी हुन्छिन् । तर, उनीहरुको यो सोच विलकुल गलत छ । किनकि सम्भोगपछि महिलालाई पीडा हुन्छ जो कसैले बुझ्न सक्दैन् ।
२) पुरुषहरु आफ्नै मर्जीले सम्भोग गर्नुः
महिलाहरु भन्छन् कि पुरुषहरु कहिलेपनि हाम्रो इच्छाअनुसार चल्दैनन् । जब उनको मनलाग्यो अर्थात मुड चल्यो त्यही बेला सम्भोग गर्न चाहन्छन् । यस्तो गर्नाले महिलालाई निकै दुःख हुन्छ ।
३) पुरुषलाई गुप्त अंगबारे हुनुपर्छ जानकारीः
एक महिलाले सर्वेक्षणका क्रममा बताइन् कि अधिकांश पुरुषहरुलाई थाहा हुँदैनकी महिलालाई कहाँ छुँदा उत्तेजना हुन्छ । महिलाहरु भन्छन् कि हामी यो सबै कुरा पुरुषलाई बताउन चाहन्छौं तर, उनीहरुको अगाडि केही पनि बोल्ने हिम्मत हुँदैन् ।
४) गलत हो स्तनसँग खेल्नुः
महिलाले भनेका छन् कि उनको स्तनसँग खेल्नाले उनीहरुलाई निकै पीडा हुन्छ । तर, यो कुरा पुरुष जान्दैनन् । र यो कुरा पुरुषका अगाडि भन्न पनि सक्दैनन् ।
५) स्तनको नलीहरुबारे पुरुष जान्दैनन्ः
पुरुषले यस्तो गर्नाले महिलाहरुको स्तनमा समस्या आउछ । जस्तो कि बच्चा जन्मिएपछि स्तनमा दुध नआउनु ।
६) पीरियड्स (महिनावारी) मा हुने दुखाईः
सर्वेक्षणमा महिलाहरुले भने कि पीरियड्सका दिनहरु उनीहरुलागि सबैभन्दा कठिन दिन हुन्छन् । यी दिनहरुमा महिलाहरुलाई सम्भोग गर्ने इच्छा हुँदैन् । तर, पुरुषहरुलाई यी कुराहरु सामान्य लाग्छ र आफ्नो चाहनाअनुसार सम्भोग गर्छन् ।
७) पुरुषसँग गर्न चाहन्छन् यस्तो…
महिलाहरुले बताए कि उनीहरु पुरुषहरुसँग यस्तो गर्न चाहन्छन् जो पुरुषहरु उनीसँग गर्छन् । हाम्रो पीडालाई भुलेर मात्र आफ्नो चाहना पूरा गर्छन् । हामीलाई कति समस्या हुन्छ तर, हामी उनका सामुन्ने केही भन्न सक्दैनौं ।
स्रोत : दैनिक नेपाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses