धेरै सेक्स गर्ने महिलाको ‘मेमोरी पावर’ पनि धेरै (जानी राखौ)
महिलाहरूले जति धेरै सेक्स गर्यो त्यति धेरै दिमागको ‘मेमोरी पावर’ बढ्ने एक अध्ययनले देखाएको छ । यो अध्ययनले महिलाहरूलाई फाइदा हुन थालेको दाबी गरिएको छ । यो नयाँ अध्ययन मान्ट्रियलको मैकगिल यूनिवर्सिटीको रिसर्चसले धेरै सेक्स गर्ने महिलाको मेमोरी पावर बढेको दाबी गरेको हो । अध्ययनका अनुसार सेक्सपछि महिलालाई धेरै शब्दहरू दिमागमा रहीरहने जनाइएको छ । धेरै सेक्स गर्दा पीवीआई (पेनिस वजाइनल इंटरकोर्स) एक स्वस्थ जवान महिलाको मेमरी फंक्शनलाई झन् राम्रो बनाउन सक्ने गर्छ । अध्ययनकर्ताहरूले पहिला यो परीक्षण पशुमा गरेका थिए । पशुमा सफल परीक्षण भएपछि कलेज पढ्दै गरेकी जवान महिलामा सेक्सपछिको मेमोरी पावरका बारेमा परीक्षण गरेको समाचारमा उल्लेख छ । यसपछि १८ देखि २९ वर्षीया ७८ महिलामा परीक्षण गरिएको थियो । त्यसपछि ती महिलाको बोली, व्यवहार र अनुहारलाई आधार बनाएर एक कंप्यूटर मेमरी प्रोग्राममा शामिल गरिएको थियो । जर्नल आर्काइव्स आफ सेक्शुअल बिहैवियरमा छापिएको रिजल्ट अनुसार शब्दलाई याद गर्ने क्षमता धेरै सेक्स गर्ने महिलामा सकारात्मक असर देखिएको थियो । स्रोत : दैनिक नेपाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses